मौन अवधिमा चुनावी प्रचारमा उम्मेदवार बराल
पाेखरा | मंसिर २, २०७९
तस्बिर फाइल
पोखराः प्रतिनिधिसभा सदस्य कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजीप्रसाद बराल मौन अवधिमा चुनाव प्रचारप्रसारमा हिँडेको भन्दै एमालेका कार्यकर्ताले घेराउ गरेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका-१ भीर मुनिभन्ने ठाउँमा उम्मेदवार बराल शुक्रबार साँझ एमाले कार्यकर्ताको घेराउमा परेका हुन् । बिहीबार रातिदेखि नै स्थिर अवधि अर्थात चुनाव प्रचार गर्न नपाइने समय सुरु भएको थियो ।
उम्मेदवार बराल गण्डकी प्रदेशका अर्थमन्त्री थिए ।
स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्या...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...

